बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी रौतहट सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ३१, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ।

उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो।
त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो।

ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणेको अनुसन्धानमा कटुवल मुख्य भूमिकामा छन्।

सरुवाको अधिकार महानिरीक्षकमा भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवारलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस