गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ३, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । सरकारले ११ महिनामा कुुल बजेटको ६१.५ प्रतिशत खर्च गरेको छ ।

चालु आवको १३ खर्ब १५ अर्ब रुपैयाँ बजेटमध्ये ८ खर्ब ८ अर्ब रुपैयाँ खर्च भयो । विकास बजेट आधा पनि खर्च भएको छैन ।

बजेट सक्नकै लागि सरकारी कार्यालय गोष्ठीमार्फत फजुुल खर्च गर्न व्यस्त छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस