आईफा अवार्ड तुरुन्त रोक्न निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १७, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले यो निर्देशन दिएको हो । ‘सरकारले सम्झौता त गरेको छैन तर, त्यसलाई हेर्दा नेवालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले भनिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस