असार २३ काठमाडौँ । कांग्रेस नेताहरूले संशोधित विधानअनुसारका पार्टी संरचना भदौ तेस्रो सातासम्म गठन गरेर १४औं महाधिवेशनमा होमिने सहमति गरेका छन्।
आइतबार दिउँसो शीर्ष नेता तहमा बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको छ।
निर्वाचनबाटै बुथदेखि प्रदेश समिति गठन गर्ने सहमति पनि शीर्ष तहमा भएको छ।