“राजनीतिक परिर्वतनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको छ”: नेकपा नेता नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १२, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालका हरेक राजनीतिक परिर्वतनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालले काठमाडौमा आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सबै जातजाती, वर्ग र समुदायको समानताका लागि सामन्ती चलन र संस्कार अन्त्य गनुपर्ने धारणा राखे ।

हरेक समुदायमा रहेका विकृति र विसंगति अन्त्यका लागि सवै वर्ग, धर्म, जातजाती र समुदाय एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस