जेठ १९, काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसद्मा प्रस्तुत बजेटमाथि छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ ।
समसामयिक विषय र संसद्मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बोलाएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। ।
बैठक एमाले संसदीय दलको कार्यालय लोत्से हल बानेश्वरमा बैठक बस्ने छ ।