विप्लव समुहकाे काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक ७, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काभ्रेपलाञ्चोक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई बुधबार राति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस