कात्तिक १०, काठमाडौं । नेकपा गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि तत्कालीन एमाले र माओवादीले फरक फरक लेबी उठाउँदै आएका छन्।
एमालले प्रतिसांसद १३ हजार र माओवादीले १२ हजारका दरले लेबी उठाउँदै आएका छन्।
पार्टी एकता नटुंगिदा लेबी पनि नटुंगिएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले बताए।