बाबुराम भट्टराईका ६ प्रेरक व्यक्तित्व को–को हुन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २५, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २४,काठमाडौँ । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना प्रेरक व्यक्तित्व सार्वजनिक गरेकका छन् । भट्टराईलाई राष्ट्रिय र अन्तराष्ट्रिय किसिमबाट विभिन्न विधामा आफ्ना प्रेरक व्यक्तिहरु उल्लेख गरेका हुन् । उनले ट्विटरमा एक ट्विट गर्दै उनले भनेका छन्–’मेरा जीवनका प्रेरक व्यक्तित्व

(क)अन्तर्राष्ट्रिय: १.गौतम बुद्ध (आत्मिक चिन्तन) २.कार्ल मार्क्स (समाज विज्ञान) ३.आल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान)

(ख)राष्ट्रिय: १.पृथ्वीनारायण शाह (रणनीति) २.बीपी कोइराला (आधुनिकता)३.पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय)

उनले विभिन्न कोणबाट आफुलाई ती व्यक्तिहरु मन परेको बताएका हुन् ।’

ताजा अपडेट

खोजी गर्नुहोस