भारतविरुद्ध जासुसीको आरोपमा एक नेपाली र चिनियाँ युवा पक्राउ !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन ४, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

 

असोज ४, काठमाडौँ । दिल्ली प्रहरीले जासुसीको अभियोगमा एक नेपाली पुरुष र चिनियाँ महिलालाई पक्राउ गरेको जानकारी शनिबार दिएको छ । उनीहरुविरुद्ध जासुसीको जालो खडा गरेर स्वतन्त्र पत्रकार राजीव शर्मामार्फत काम गरेको आरोप छ । प्रहरीले पक्राउ परेकी चिनियाँ महिला र नेपाली पुरुषको नाम भने सार्वजनिक गरेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस