नेपालमा औद्योगीकरणलाई टेवा र बढावा दिने र नेपाली उत्पादनका लागि बिना भन्सार महशुलको भारतीय बजार उपलव्ध गराउने उद्देश्यले सन १९९६ को नेपाल र भारतबीच बाणिज्य सन्धीपछि स्वदेशी लगानीका साथै विदेशी लगानीमा, खास गरी भारतबाट र अन्य मुलुकबाट पनि उत्साहवर्द्धकरुपमा भित्रिएका मध्ये कतिपय उत्पादन, बैंकिंग र सेवा क्षेत्रका संयुक्त लगानीका प्रतिष्ठानहरुले नेपालमा अहिले पनि राम्रो निकै व्यापार गरिहेका छन् ।