प्रदेश १ का आर्थिकमन्त्री आङ्बो बर्खास्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राईका कट्टर आलोचक भनेर चिनिएका इन्द्रबहादुर आङ्बोलाई राईले हटाएका हुन् । आफूलाई हटाउनको लागि हस्ताक्षर जुटाएको थाहा पाएपछि आङ्बोलाई बर्खास्त गरेको मुख्यमन्त्री राईले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस