चिनियाँ उपमन्त्री आफ्नो टोलीसहित काठमाडौंमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको राजनीतिक विभाजन भइसकेको पृष्ठभूमिमा विस्तृत अध्ययनका लागि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ यचै एक समूहको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् ।

उपमन्त्री यचैले नेकपामा अलिहेको परिस्थिति आउनुको कारण, अबको विकल्प र यसको असर तथा मिल्नका लागि आवश्यक विकल्पहरुका विषयमा तथ्यपकर छलफल र सल्लाह तथा सुझाव दिने जिम्मेवारी सहित नेपाल ओर्लिएका बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस