ओली गुटको कर्तुत : काठ तस्करी प्रेम आलेलाई वन मन्त्रालयको जिम्मा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई ल्याएका छन् । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्रीको विगत भने अर्कै छ । डोटी जिल्ला साविक छतिवन गाविस–९ मा स्थायी घर भएका उनले सोही गाविसको वडा नम्बर ८ र ५ मा सल्लाको रुख काटेको मुद्दा अदालतमा पुगेको थियो । १० वैशाख २०५५ मा हालका मन्त्री आलेले साविक छतिवन–८ घर भएका राधेश्याम बडायरसँग मिलेर काठ तस्करी गरेको अभियोग पत्रमा उल्लेख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस