प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच वार्ता, नेपाल–अमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ३१, बिहिबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीवार बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

भेटघाटमा प्रधानमन्त्री देउवाले थप कोरोना भाइरसविरुद्धको खोप दिन अनुरोधसमेत गरेका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस