बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १, शुक्रबार (३ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

साउन १, काठमाण्डौ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस