साउन १, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । आज बिहान ९स्५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन् । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए ।