लुम्बिनी प्रदेशको बजेट अध्यादेशबाट आयो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण १, शुक्रबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौं । बजेट पारित हुन नसक्ने स्पष्ट भएपछि प्रदेशसभा बैठक नै बहिस्कार गरेको लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ ।

गएराति अबेर संसद् अधिवेशन अन्त्य गरेको सरकारले अहिले बिहान अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस