प्रधानमन्त्रीलाई मत दिने सांसदसँग एमालेले माग्यो स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ४, सोमबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ४ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।

ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस