अहिलेसम्म कुन पार्टीले कति सिट जिते ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २४ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३र३ क्षेत्रमा जित हासिल गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक(एक ठाउँमा जित निकालेका छन्।

नेपाली कांग्रेस

काठमाडौं-१:प्रकाशमान सिंह
काठमाडौं:३ सन्तोष चालिसे
काठमाडौं-४: गगन थापा
काठमाडौं-५: प्रदीप पौडेल
काठमाडौं-१०: राजन केसी
मनाङ टेकबहादुर गुरूङ
मुस्ताङ: योगेश गौचन
तनहुँ-२ः शंकर भण्डारी
सुर्खेत-२ः हृदयराम थानी
ललितपुर-१: उदयशमशेर राणा
पर्सा-४ः रमेश रिजाल
डडेल्धुराः शेरबहादुर देउवा

रसुवाःमोहन आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं २ सोविता गौमत
काठमाडौं-८: विराजभक्त श्रेष्ठ
काठमाडौं-७: गणेश पराजुली

नेकपा एमाले

ललितपुर-२: प्रेमबहादुर महर्जन

काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

उदयपुर-२: डम्बरबहादुर रायमाझी

नेकपा (एकीकृत समाजवादी)

अछाम-२: शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी

बाँके-२: धवलशमशेर राणा

नागरिक उन्मुक्ति पार्टी

कैलाली-३ः गंगाराम चौधरी

ताजा अपडेट

खोजी गर्नुहोस