ललिता निवास प्रकरण : संगठित अपराधमा अनुसन्धान गर्न ७ दिन म्याद थप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २०, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौँ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

संगठित अपराधको कसुरमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस