कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २१,काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बिहीवार मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो। दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ।

बैठकमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस