आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विवादास्पद अभिव्यक्तिबारे संसदमा जवाफ दिने भएका छन् ।

सत्तारुढ दलहरूको आज बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर संसदमा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस