समाजवादी मोर्चाको प्रथम बैठक (तस्वीरहरू)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौँ । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक जारी छ ।

बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसिरहेको हो ।

बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस