एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौँ । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरूद्व गरेको छ ।

अर्थमन्त्री सञ्जय कुमार यादवले बजेट रकमान्तर गरेको विरोधमा एमालेले जवाफ माग गर्दै बैठक अवरूद्व गरेको हो । बजेट रकमान्तर गरेर अनियमितता गरेको एमालेको आरोप छ ।

। एमालेले अवरूद्व गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस