कोशी प्रदेशमा मध्यावधि निर्वाचन : रास्वपा चुनाबमा जाने

Post Thumbnail

साउन १४, काठमाडौँ । कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना उच्च देखिएको छ ।

कोशी प्रदेशमा अहिलेकै गठबन्धन रहिरहेमा स्थिर सरकार गठन हुने सम्भावना देखिँदैन । र अझै केही महिनासम्म यही अवस्था रहिरहे प्रदेश सभा विघटन गरेर निर्वाचनमा जानुपर्ने हुन सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभाको निर्वाचन भए आफ्नो पार्टीले चुनाबमा भाग लिने विषयमा निर्णय लिने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस