कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० भाद्र १, शुक्रबार (९ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद् १, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
थापाले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् । उनले भदौ ३ गते विश्वासको मत लिने प्रश्ताव पेश गरेका थिए

तर उपसभामुख सिर्जना दनुवारले ४ गते विश्वासको मत लिने समय तोकि दिएकी हुन् । थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस