समाजवादी मोर्चाको आज हुने भनिएको सुदूरपश्चिमको सभा अचानक किन रोकियो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौँ । समाजवादी मोर्चा नेपालको आज धनगढीमा हुने भनिएको सन्देश सभा कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको व्यस्तताका कारण कार्यक्रम स्थगित भएको नेकपाका नेता असल सीले जानकारी दिए ।

आज धनगढीमा प्रधानमन्त्री प्रचण्डसहित चार दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने कार्यक्रमको योजना बनाएको छ । हिजो लुम्बिनी प्रदेशमा कार्यक्रम भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस