विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौँ ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको नेता अनिल शर्माले जानकारी दिए । बैठक बिहान ८ बजे बस्ने जनाइएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।
सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस