एमसीसीको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाडौँ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठक बुधबारदेखि कार्यान्वयनमा गएको एमसीसीको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पहिलो चरणमा काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा संयुक्त गोष्ठी एवम् कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस