राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस