काठमाण्डौ –१६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २१, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र २१,काठमाडौँ । काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए ।

डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ को वडा अध्यक्षमा विजयी भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस