फोटोफिचर

बजेट अधिवेशनको पहिलो दिन पनि कांग्रेसको अबरोध, बैठक स्थगित {तस्बिरहरु}

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ७४ पटक पढिएको
बजेट अधिवेशनको पहिलो दिन पनि कांग्रेसको अबरोध, बैठक स्थगित {तस्बिरहरु}

बैशाख २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठक पनि अवरोध गरेको छ । बैठक कांग्रेसकै असहमतिका कारण शुक्रबार निर्धारित समय भन्दा दुई घन्टा ढिला गरी सुरु भएको थियो ।

बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस