स्वास्थ्यमन्त्रीबाट राजीनामा

सरकार छोड्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
  • १३४ पटक पढिएको
सरकार छोड्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशन

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन् ।

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो ।

प्रधानमन्त्रीको सन्देशसँगै जसपा नेपालले सरकार छोड्ने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस