पार्टी तीन टुक्रा

पार्टी तीन टुक्रा भएपछि जसपा नेपालले अस्तित्व गुमाउँदै

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • ९६ पटक पढिएको
पार्टी तीन टुक्रा भएपछि जसपा नेपालले अस्तित्व गुमाउँदै

जेठ १, काठमाण्डौँ । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेका छन् ।

लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ ।

निर्मला जसपा नेपालबाट समानुपातिक सांसद छन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस