भेटवार्ता

संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २, बुधबार (१ साल अघि)
  • ९३ पटक पढिएको
संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

जेठ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्तावसमेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

# पुष्पकमल दाहाल

ताजा अपडेट

खोजी गर्नुहोस