निरन्तर संसद अवरोध

एक पटक बोल्न पाउनु पर्ने गृहमन्त्री लामिछानेको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३, बिहिबार (१ साल अघि)
  • ११२ पटक पढिएको
एक पटक बोल्न पाउनु पर्ने गृहमन्त्री लामिछानेको माग

जेठ ३, काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने माग मात्रै राखेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले आफूले एकपटक बोल्न मात्रै खोजेको बताए ।

उहाँले यस विषयमा मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस