प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक जेठ ६ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ४, शुक्रबार (१ साल अघि)
  • ९९ पटक पढिएको
प्रतिनिधिसभा बैठक जेठ ६ गते बस्ने

जेठ ४, काठमाडौँ । प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गतेलाई सारिएको छ । आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

#प्रतिनिधिसभा बैठक

ताजा अपडेट

खोजी गर्नुहोस