जसपा नेपाल

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ जेष्ठ १४, सोमबार (३ हप्ता अघि)
  • ४५ पटक पढिएको
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

जेठ १४, काठमाडौँ । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो ।

उपेन्द्र यादवले जसपा नेपालको विभाजन संबिधान विपरित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गर्नु भएको थियो ।

#उपेन्द्र यादव

ताजा अपडेट

खोजी गर्नुहोस