बजेट

बजेटको तयारी पूरा, पारित गरिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १५, मंगलबार (११ महिना अघि)
  • ९६ पटक पढिएको
बजेटको तयारी पूरा, पारित गरिँदै

जेठ १५, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

#बजेट

 

ताजा अपडेट

खोजी गर्नुहोस