सत्ता सहकार्य

देउवा निवासमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ अषाढ १९, बुधबार (१० महिना अघि)
  • ८१ पटक पढिएको
देउवा निवासमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

असार १९, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो ।

# सत्ता सहकार्य

ताजा अपडेट

खोजी गर्नुहोस