सत्ता सहकार्य

नेपाली कांग्रेसको ठोस निर्णय : पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ अषाढ १९, बुधबार (१० महिना अघि)
  • ९६ पटक पढिएको
नेपाली कांग्रेसको ठोस निर्णय : पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने

असार १९, काठमाडौँ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए ।

#सत्ता सहकार्य

 

 

ताजा अपडेट

खोजी गर्नुहोस