गृहमन्त्री र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २८, सोमबार (९ महिना अघि)
  • ८२ पटक पढिएको
गृहमन्त्री र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

साउन २८, काठमाडौँ । गृहमन्त्री रमेश लेखक र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

उहनीहरूबीच द्विदेशीय सम्बन्ध, सहयोग आदान प्रदान लगायत विषयमा छलफल भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस