फुट्यो मोहन वैद्य नेतृत्वको पार्टी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • ११४ पटक पढिएको
फुट्यो मोहन वैद्य नेतृत्वको पार्टी

साउन २९, काठमाण्डौँ । मोहन वैद्य किरण नेतृत्वको पार्टी फुटेको छ । हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विद्रोह गरेका हुन् ।

उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन् । यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस