दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ९, बुधबार (७ महिना अघि)
  • ७४ पटक पढिएको
दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

असोज ९, काठमाडौँ । राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम आर्थिक वर्ष २०८०÷८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस