दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ९, बुधबार (७ महिना अघि)
  • ५२ पटक पढिएको
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

असोज ९, काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज पहिलो पटक दिइएको तीन दिन म्याद सकिएर प्रहरीले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा लगेकोमा अदालतले थप ५ दिनको समय दिएको हो । प्रसाईँले चरित्रहत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौला लगायत महिलाहरूले साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

#अदालत

ताजा अपडेट

खोजी गर्नुहोस