भेटवार्ता

प्रधानमन्त्री ओली र एमसिसीका कार्यकारी प्रमुखबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (७ महिना अघि)
  • ४९ पटक पढिएको
प्रधानमन्त्री ओली र एमसिसीका कार्यकारी प्रमुखबीच भेटवार्ता

असोज १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका कार्यकारी प्रमुख एलिस अल्ब्राइटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए ।

#भेटवार्ता

ताजा अपडेट

खोजी गर्नुहोस