तीन जिल्लाका सीडीओ फेरिँदा २४ सहायक सीडीओको सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (७ महिना अघि)
  • ६१ पटक पढिएको
तीन जिल्लाका सीडीओ फेरिँदा २४ सहायक सीडीओको सरुवा

असोज १०, काठमाडौँ । सरकारले तीन प्रमुख जिल्ला अधिकारी सीडीओ हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए ।

यस्तै रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको रुपमा पठाइएको छ । कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् । यस्तै मन्त्रालयले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस