प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक,राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ५, सोमबार (७ महिना अघि)
  • ४७ पटक पढिएको
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक,राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुने

कार्तिक ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस