सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • ४५ पटक पढिएको
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

कार्तिक ६, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।

बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस